site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जब माधव नेपालले प्रचण्ड ‘सी’ भने... 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रचण्ड ‘सी’ भनी सम्बोधन गरेका छन् । 

मंगलबार समाजवादी मोर्चाले राष्ट्रिय सभागृहमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डलाई ‘सी’ सम्बोधन गरेका हुन् । उनले प्रचण्डसी भन्दा हलमा हुटिङ लागेको थियो । 

त्यसपछि उनले हाँस्दै भने, “सी भनेको कमरेड, कलिग अरु के हुनसक्दछ निकालौँ ।” नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवका पार्टीका नेताहरूले नामको पछाडि ‘सी’ लगाउने गरेका छन् । अहिले चन्द समाजवादी मोर्चाको संयोजक छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement