site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेप्से झिनो अंकले गिरावट 
Global Ime bank

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ । 

३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज १३ वटा उपसमूहमध्ये ६ वटाको समूहगत सूचक बढेको छ । सात वटाको समूहगत सूचक घटेको छ । 

यसदिन गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ज्योति विकास बैंक बोन्ड २०८७ को सेयर मूल्य सर्वाधिक ७.५० प्रतिशतले घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu