site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘अचानक’ मौसम परिवर्तनले आन्तरिक उडान प्रभावित, चार विमान ‘डाइभर्ट’ 
Dabur Nepal
NIC Asia

काठमाडौं । ‘अचानक’ मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान–अवतरण प्रभावित भएको छ । काठमाडौंमा प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बाह्रखरीलाई जानकारी दिए ।

झापाको भद्रपुरबाट आएको बुद्ध एयरको विमान विराटनगर डाइभर्ट भएको छ । बुद्ध एयरकै सिमराबाट आएको विमान सिमरा नै र भैरहवाबाट आएको विमान भैरहवा नै डाइभर्ट भएको उनले बताए ।

जनकपुरबाट आएको यती एयरलाइन्सको विमान जनकपुर नै डाइभर्ट भएको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro