site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा दोहोरो अंकको गिरावट 

काठमाडौं । सेयर बजारमापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा झरेको छ । 

आज ३१० धितोपत्रको ६० लाख ४७ हजार २१ कित्ता सेयर दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँमा किनबेच भएको छ । १३ उपसमूहको समूहगतमध्ये १२ वटाको समूहगत सूचक घटेको छ । 

उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक ०.९१ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

यसदिन सर्वाेत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro