बाह्रखरी फोटो

चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा लटरम्म फलेको स्ट्रबेरी । यहाँ विगत चार वर्षदेखि स्ट्रबेरीको व्यावसायिक खेती र अनुसन्धान भइरहेको छ । तस्बिर : कृष्ण आचार्य/रासस
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० ०८:१७
प्रतिक्रिया दिनुहोस्