site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व हुन्छ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषद्‌मा दलित समुदायको प्रतिनिधित्व हुने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले आयोजना गरेको कार्यक्रम उनले मन्त्रीका निम्ति ठाउँ खाली रहेको बताए । “यसपल्ट पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहाँनेरि । यसपटक पनि मन्त्री हुन्छ म तपाईंहरूलाई भनिराख्छु,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रिपरिषद्‌मा सबै जातजातिलाई एकैपटक पठाउन नसकिने उनले बताए । पहिले विभिन्न व्यक्तिले नेतृत्व गरिसकेको उनले उल्लेख गरे ।

पार्टीको सचिवालयमा दलित समुदायको प्रतिनिधित्व भएको उनले बताए । उनले पार्टी सचिव छविलाल विश्वकर्मा पटक–पटक मन्त्री भएको सुनाए । पार्टीमा क्षमता अभिवृद्धि गर्ने विषयमा सधैँ प्रोत्साहन गरिने उनले स्पष्ट पारे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !