देश

काठमाडौं । प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो ।
चैतदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८० ०७:२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
-1747106471.jpg)
प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग