site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कार्यकर्ताले चाहेका माग बजेटमा राख्दा टाउकोमा हात राख्नुपर्ला : पूर्वअर्थमन्त्री महत
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले ठूलो आकारको बजेट बनाउँदा स्रोतको ख्याल गर्नुपर्ने बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा  बैठकमा महतले ठूलो आकारको बजेट बनाउँदा त्यसको स्रोत सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

अब ठूलो आकारको बजेट बनाउनुपर्छ भनेर कार्यकर्ता जुरमुराएको भन्दै त्यसले फाइदा नगर्ने बताए । “म पनि चाहन्छु । सकेदेखि २०/२५ खर्बको नै बजेट किन नबनाउने,” उनले भने, “तर बजेट प्रस्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने, सबै ठाउँमा राख्या छु भन्ने र आफ्ना कार्यकर्ताले मागेको सबै राख्ने । यसले एकछिन खुसी भएको जस्तो देखिएला । तर, यसले दीर्घकालीन दायित्व सृजना गर्छ । घाषणा पूर्ति नहुँदा टाउकोमा हात लगाउनुपर्ला ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro