site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यकर्ताले चाहेका माग बजेटमा राख्दा टाउकोमा हात राख्नुपर्ला : पूर्वअर्थमन्त्री महत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले ठूलो आकारको बजेट बनाउँदा स्रोतको ख्याल गर्नुपर्ने बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा  बैठकमा महतले ठूलो आकारको बजेट बनाउँदा त्यसको स्रोत सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

अब ठूलो आकारको बजेट बनाउनुपर्छ भनेर कार्यकर्ता जुरमुराएको भन्दै त्यसले फाइदा नगर्ने बताए । “म पनि चाहन्छु । सकेदेखि २०/२५ खर्बको नै बजेट किन नबनाउने,” उनले भने, “तर बजेट प्रस्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने, सबै ठाउँमा राख्या छु भन्ने र आफ्ना कार्यकर्ताले मागेको सबै राख्ने । यसले एकछिन खुसी भएको जस्तो देखिएला । तर, यसले दीर्घकालीन दायित्व सृजना गर्छ । घाषणा पूर्ति नहुँदा टाउकोमा हात लगाउनुपर्ला ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro