site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुलुक भयावह अवस्थामा पुगेको छ : पूर्वप्रधानन्यायाधीश कार्की
फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गरेकी छन् । शनिबार भक्तपुरमा ‘मान्छे मर्ने तलाउ’ नामक कवितासंग्रहको लोकार्पण गर्दै उनले समाजमा ‘त्रुटि’ले जरा गाडेको समेत बताइन् ।

सो कृतिले राजनीतिक र सामाजिक क्षेत्रका त्रुटिलाई औँल्याउने काम गरेको उनले उल्लेख गरिन् ।

“...मुलुकको जुन भयावह जुन अवस्था छ, त्यसलाई फोकस गरेको छ । समाजमा आएको त्रुटिहरू जुन छन्, समाजमा देखापरेको जुन किसिमको वातावरण छ, त्यसमा लक्षित छ,” उनले भनिन्, “रीतिरिवाजका कुराहरूमा लक्षित गरिएको छ । ९० वटा कवितामा उहाँले देखेजति कुराहरू छन् ।”

पूर्वप्रधानन्यायाधीश कार्कीले कविता समयसापेक्ष हुनुपर्ने पनि बताइन् । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro