site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुन तस्करीसम्बन्धी प्रतिवेदन संसद्लाई उपलब्ध गराउन माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)लेका सांसद सूर्य थापाले सुन तस्करीसम्बन्धी प्रतिवेदन संसद्लाई उपलब्ध गराउन माग गरेका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले एमालेले सञ्चारमाध्यमको ब्रेकिङ समाचार मात्र पढ्नभन्दा सिंगो प्रतिवेदन पढ्न चाहेको बताए । उनले पारदर्शी रूपमा प्रतिवेदन सार्वजनिक गरेर त्यो उपर सदनमा छलफल हुनुपर्ने माग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रतिवेदन सार्वजनिक गर्न माग गर्दछु । पारदर्शी बनाउनु पर्छ । सदनमा पनि सार्वजनिक हुनुपर्छ । संग्लो प्रतिवेदन हेर्न चाहान्छौँ,” उनले भने, “विशेष मागमा आयोगको प्रतिवेदन अविलम्वन सार्वजनिक गर्न र कार्यान्वयन गरेर सुन तस्करको मुहान बन्द गर्न आग्रह गर्दछौँ ।”

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृतवमा सरकारले आयोग बनाएको थियो । आयोगले बिहीबार प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement