site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जोन्टा क्लब काठमाडौंले गर्‍यो 'उत्कृष्ट १० महिला'लाई सम्मान

काठमाडौं । जोन्टा क्लब काठमाडौंले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रहरूका उत्कृष्ट १० जना महिलालाई सम्मान गरेको छ । ‘पहेँला गुलाब दिवस’को कार्यक्रममा जोन्टा क्लब काठमाडौंले लैंगिक समानतामा काम गर्ने उनीहरूलाई सम्मान गरेको हो ।

बन्दना राणालाई राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार २०२४, सुनिता डंगोललाई अमर राणा जेम चेन्जर पुरस्कार २०२४, सरिस्मा बस्नेत र प्रेरणा सापकोटालाई ज्योति छात्रवृत्ति पुरस्कार २०२४ अवार्डबाट सम्मान गरिएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, खुसी श्रेष्ठ र दीप्ति गौतमलाई इन्द्रकला छात्रवृत्ति पुरस्कार २०२४, अनसङ शेर्पा, मैया श्रेष्ठलाई फोटोग्राफर, सुनिता कोइरालालाई बाइक मेक्यानिक, यशोधरा थापालाई पाइलट प्रशिक्षक र रजनी श्रेष्ठलाई बडीविल्डर अवार्डबाट सम्मान गरेको छ ।

साथै, जोन्टा क्लब काठमाडौंले हिंसाबाट पीडित भएकाहरूलाई कानुनी सेवा दिने वकिलहरूको पहिचान गरेर सम्मान पनि गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro