site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संयुक्त सरकार गठन गर्ने बुँदा हटाएर पाँच दलबीच सातबुँदे सहमति 

काठमाडौं । सत्तासाझेदार दलबीच नयाँ सहमति भएको छ । फागुन २१ गते भएको आठबुँदे सहमतिलाई परिमार्जन गर्दै सातबुँदे बनाइएको छ । 

फागुन २१ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठबुँदे सहमति भएको थियो ।

मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् । नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ । चार दलबीच भएको सहमतिको सातौँ बुँदामा भनिएको थियो, “यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने ।” सात बुँदे सहमतिमा अरू पुरानै बुँदा छन् ।

Sahamati-1710225275.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro