site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दुई साहित्यकारलाई चिसाप पुरस्कार प्रदान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चितवन साहित्य परिषद्ले यो वर्षको ‘चिसाप गायत्री–सरस्वती साहित्य पुरस्कार’ साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ । पुरस्कारका साथ नगद राशि ३५ हजार ४५ रुपैयाँ पनि प्रदान गरियो ।

यस्तै, ‘चिसाप गीताश्री साहित्य पुरस्कार’ नगद राशि ३५ हजार ४५ रुपैयाँसहित कथाकार डा. अशोक थापाको कथाकृति ‘सन्तापको धून’लाई प्रदान गरियो । 

चितवनमा आयोजित कार्यक्रममा साहित्यकार कोषराज न्यौपानेले दुवै पुरस्कार प्रदान गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement