site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ सम्म हुन्छ : प्रधानमन्त्री

काठमाडौं । सरकारले दुग्ध किसानको पुस मसान्तसम्मको भुक्तानी चैत २१ गतेसम्म गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै दुग्ध किसानको भुक्तानी सहज गर्न सहमति भएको बताएका हुन् । 

“दुग्ध किसानको भुक्तानी सहज बनाउन सम्बन्धित उद्योगी र किसानसँग वार्ता गराई पुस मसान्तसम्म पाउनुपर्ने रकम आगामी चैत २१ गतेसम्म भुक्तानी गरिसक्ने र नियमित भुक्तानी पनि जारी राख्ने सहमति भएको छ,” उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro