प्रविधि

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले पुनः पद बहाली गरेकी छन् । यसअघि पनि सञ्चारमन्त्री रहेकी शर्माले नयाँ गठबन्धन बनेपछि बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै पद बहाली गरेकी हुन् ।
सरकारको प्रवकतासमेत रहने मन्त्री शर्मा नेकपा (माववादी केन्द्र)बाट मन्त्री बनेकी हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० २१:२२
प्रतिक्रिया दिनुहोस्