site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा तीन मन्त्रीले भने सोमबार नै शपथ ग्रहण गरेका थिए । 

Argakhachi Cement Island Ad

यी हुन् आज शपथ लिएका मन्त्री  

नेकपा एमाले

१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२) हरि उप्रेती, रक्षा
३) भगवति चौधरी, महिला बालबालिका
४) राजेन्द्र राई, खानेपानी
५) दामोदर भण्डारी, उद्यो
६) ज्वालाकुमारी साह, कृषि
७) बलराम अधिकारी, भूमि व्यवस्था

नेकपा (माओवादी केन्द्र)

१) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, उर्जा
४) रेखा शर्मा, सञ्चार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) 

१) रवि लामिछाने, उपप्रधान तथा गृह
२) विराजभक्त श्रेष्ठ, युवा तथाखेलकुद
३) सुमना श्रेष्ठ, शिक्षा

नेकपा (एकीकृत समाजवादी)

१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२) धनबहादुर बुढा, सहरी विकास

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्