site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आठ जनालाई ‘नइ बाल पुरस्कार’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नइ प्रकाशनले चार वर्षदेखि १५ वर्षसम्मका आठ बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गर्ने भएको छ । 

नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा प्रेषित विज्ञप्तिअनुसार ‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, संगीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुंगाना, खेलकुदतर्फ आहाना कार्की रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यस पुरस्कारका साथ जनही नगद राशि १० हजार रूपैयाँ प्रदान गरिने जनाइएको छ । 

त्यस्तै, नृत्य विधामा ‘नइ कोपिला पुरस्कार’ ऋषिका घिमिरेलाई र ‘नइ चिचिला पुरस्कार’ श्रेस्मी दाहाललाई प्रदान गर्ने भएको छ । पुरस्कारका साथ नगद राशि सात हजार र पाँच हजार रूपैयाँ प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement