site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पलाई राष्ट्रपतिको उमेदवार हुनबाट रोक्न नमिल्ने अदालतको फैसला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उमेदवार हुनबाट रोक्न कोलोराडो राज्यले प्रतिबन्ध लगाउन नसक्ने फैसला गरेको छ । कोलोराडोमा ट्रम्पलाई रिपब्लिकन पार्टीका तर्फबाट उमेदवार बन्न जित्नुपर्ने प्राइमरी निर्वाचनमा प्रतिबन्ध लगाइएको थियो ।

सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको दंगा उक्साएको भन्दै राज्यले उनीमाथि प्रतिबन्ध लगाएको थियो । सर्वाेच्चले यस्तो ‘शक्ति’ संसद्सँग मात्र भएको फैसला गरेको हो ।

योसँगै मंगलबार हुने भनिएको कोलोराडो प्राइमरीमा ट्रम्पलाई प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !