site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । शनिबार नेपाल शिक्षक संघ जिल्ला समिति ललतिपुरको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राजनीतिमा एउटा सुनिने तर अर्कै हुने गरेको उनले उल्लेख गरे । कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने विषय भनेको राजनीति रहेको उनको भनाइ छ ।

उतारचढावमा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने उनले बताए । “मेडिकल गर्दा एभ्रिथिङ इज अन्डर योर कन्ट्रोल । हात छ, सीप छ, दिमाग छ । अपरेसन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ । आँखाको अपरेसन गर्नुहुन्छ,” उनले भने, “७० वटाजति आइक्याम्प गरेँ, लाखौँको अपरेसन गरेँ, रिजल्ट राम्रै भयो । तर, राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर, त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।” –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro