site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीसीएल ग्लोबल टीभी ब्रान्डको दोस्रो स्थानमा 

काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको 'ग्लोबल टप टू' टीभी ब्रान्डको मान्यता प्राप्त गरेको छ।

ओम्डियाको ग्लोबल टीभी सेट रिपोर्ट २०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको हो ।

विश्वको टीभी बजारमा टीसीएल लगातार दोस्रो वर्ष दुई करोड ५२ लाख युनिट अर्थात् १२.५५ बजार हिस्सा कायम राख्न सफल भएको हो ।

यो उपलब्धिको मूल कारण कम्पनीले सन् २०२३ मा बजारमा मिनी एलईडी टीभी जस्ता सफल प्रिमियम टीभी सार्वजनिक गर्नु भएको बताएका छन् । टीसीएल सन् २०१९ मा विश्वकै सबैभन्दा ठूलो मिनी एलईडी टीभी निर्माता बनेको थियो ।

कम्पनीले सन् २०२४ मा संसारको सबैभन्दा ठूलो ११५ इञ्चको क्युडीमिनी एलईडी टीभी उत्तरी अमेरिकामा सार्वजनिक गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro