site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भ्रामक विज्ञापन रोक्न पतञ्जलिलाई भारतको सर्वोच्च अदालतको चेतावनी

काठमाडौं । भारतको सर्वोच्च अदालतले चर्चित पतञ्जलि आयुर्वेदलाई भ्रामक विज्ञापन रोक्न चेतावनी दिएको छ । भ्रामक विज्ञापन रोक्न पहिले दिएको आदेश कार्यान्वयन नगरेपछि मंगलबार भारतको सर्वोच्च अदालतले पतञ्जलिलाई चेतावनी दिएको हो ।

पतञ्जलिले विज्ञापनमार्फत आफ्ना उत्पादनको प्रयोगबाट सुगर, हृदयघात र दमसहितका रोगहरूको निदान हुने दाबी गरेको थियो ।

पतञ्जलिका सञ्चालकमध्येका एक बाबा रामदेवले कोभिड–१९ बाट भएका मृत्युमा एलोप्याथिक जिम्मेवार रहेको बताएका थिए । त्यसविरुद्ध सन् २०२२ अगस्टमा इन्डियन मेडिकल ए‍सोसियसन सर्वोच्च अदालत पुगेको थियो ।

अदालतको आदेशसँगै बुधबार आचार्य बालकृष्ण सञ्चालक रहेको पतञ्जलि फुड्सको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । तर, पतञ्जलिले अदालतको आदेशले व्यवसायमा कुनै असर नपर्ने दाबी गरेको छ ।

Global Ime bank

इन्डियन एक्सप्रेसबाट ।

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu