site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
SkywellSkywell

काठमाडौं । अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजालासले मंगलबार सिंहलाई दोषी ठहर गरेको हो । सिंहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति घरजग्गा कारोबारमा लगाएको पाइएको छ ।

Dabur Nepal
NIC Asia

सिंहले सम्पत्तिको स्रोत लुकाउनका लागि मीना कार्कीको नामबाट कारोबार गरेको पाइएको छ । विशेष अदालतले सिंहले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ को दफा ३ (१) को खण्ड (क) बमोजिमको कसुर गरेको ठहर छ । 

उनले कारोबारका लागि प्रयोग गरेकी कार्कीलाई भने कसुर प्रमाणित नभई मतियारको भूमिकामा विशेष अदालतले दोषी ठहर गरेको छ । दोषी र मतियार दुवैलाई सजाय निर्धारणका लागि यही फागुन २४ गतेको पेसी तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu