site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुकेर एक युवती र पुरुषको भिडियो खिचेको आरोपमा सशस्त्रका डीएसपी पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी पक्राउ परेका छन् । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार डीएसपी केसीले लुकेर एक युवती र पुरुषको भिडियो खिचेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ अनुसार अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन । ऐनमा कसैले कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी निजको मञ्जुरीबिना निजको तस्बिर खिच्न नहुने भनिएको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय