site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
३५ करोड डलर तिर्न अदालतले आदेश दिएपछि ट्रम्पले ल्याए ‘ट्रम्प स्नीकर्स’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीलाई सिभिल ठगी मुद्दामा ३५ करोड ५० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ ।

ट्रम्पले सहज ऋण सर्तका लागि सम्पत्तिको मूल्य बढाएको र वित्तीय विवरणमा झुटो बोलेको भन्दै शुक्रबार म्यानहट्टन सर्वोच्च अदालतका न्यायाधीश आर्थर एन्गोरोनले यस्तो फैसला सुनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फैसला आएको एक दिनपछि शनिबार ट्रम्पले नयाँ स्नीकर ब्रान्ड सुरु गरेको सीएनएनले उल्लेख गरेको छ ।

उनले फिलाडेल्फियामा ‘ट्रम्प स्नीकर्स’ सार्वजनिक गरेका हुन् । यो जुत्ताको मूल्य ३९९ अमेरिकी डलर राखिएको छ ।

Global Ime bank

सन् २०२४ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकनबाट उमेदवार बन्ने स्थितिमा ट्रम्प छन् । उनले दोस्रो पटक हालका राष्ट्रपति जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने सम्भावना बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय