site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले प्रचार विभागमा तीन सदस्य मनोनीत, केन्द्रीय कमिटी बैठकका एजेन्डा तय
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)ले प्रचार तथा प्रकाश विभागमा तीन सदस्यलाई मनोनीत गरेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभागमा तीन जनालाई मनोनीत गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले काठमाडौंका मणिराज बाँस्तोला, सिन्धुपाल्चोकका माधव नेपाल र खोटाङका इन्द्र आचार्यलाई पार्टीको प्रचार तथा प्रकाश विभागको सदस्यमा मनोनीत गरिएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बैठकले आगामी फागुन ८, ९ र १० गते बस्ने केन्द्रीय कमिटीको बैठकका लागि तर्जुमा गर्ने एजेन्डाका सम्बन्धमा पनि छलफल गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाको समिक्षा, सांगठनिक प्रतिवेदन र संगठन सुदृढिकरण सम्बन्धी विशेष कार्ययोजना राख्ने तय भएको उनकफ भनाइ छ ।

Global Ime bank

महासचिव पोखरेलले गठबन्धन सरकार राष्ट्रिय हित, जनसरोकार र सुशासनको सम्बन्धमा गम्भीर विचलन देखापरेको भन्दै सरकारलाई दबाब दिने र जनपरिचालन गर्ने विषय पनि केन्द्रिय कमिटी बैठकको एजेन्डा बन्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय