site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
०८२ मंसिरमा महाधिवेशन गर्ने गगन तालिका प्रस्ताव (पूर्णपाठ)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ मंसिरमा कांग्रेसको महाधिवेशन गर्ने गरी प्रस्ताव अघि सारेका छन् । उनले सोमबारदेखि सुरु हुन लागेको महासमिति बैठकका लागि यस्तो प्रस्ताव अघि सारेका हुन् ।
उनले २०८१ साउनदेखि कार्यतालिका सुरु गरेर २०८१ असोजमा विधान महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसमा विधानको धारा १७(५) मा विधान पारित गर्न फरक समयमा विधान महाधिवेशन गर्न सक्ने व्यवस्थाका लागि विधान महाधिवेशन प्रस्ताव गरेका हुन् । उनले २०८१ मंसिरदेखि वडा अधिवेशनको प्रस्ताव गरेका छन् ।

२०८२ असोजभित्र जिल्ला अधिवेशन र २०८२ मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशनको प्रस्ताव गरेका छन् । उनले उक्त प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय