site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा वर्षाको सम्भावना छ ? 
फाइल तस्बिर । 
SkywellSkywell

काठमाडौं । देशभर आज आंशिकदेखि साधारणतया बदली रहनेछ । केही पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना छ । 

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहको छ ।

KFC Island Ad
NIC Asia

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने

“आज गण्डकी, कर्णाली र कोसी प्रदेशका केही पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना रहेको छ । हल्का वा ठूलो वर्षा गराउने प्रणाली विकास भइसकेको छैन,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने । 

उनका अनुसार आज काठमाडौंमा वर्षाको सम्भावना छैन । काठमाडौंमा मौसम बदली मात्रै हुनेछ । “अरु प्रदेशका पहाडी भू–भागमा छिटपुट वर्षाको सम्भावना रहे पनि वाग्मती र काठमाडौंमा यो सम्भावना छैन,” उनले स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro