site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० वर्षसम्म आवश्यक रोजगारीको विवरण खोज्दै सरकार 
फाइल तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो १० वर्षसम्म सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण तयार पार्ने भएको छ । मन्त्रालयले सबै विभाग, अस्पताल, प्रतिष्ठानलगायत सरकारी र गैरसरकारी क्षेत्रका सरोकारवालबाट सो विवरण माग गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सो विवरण माग गरिएको मन्त्रालयले जनाएको छ । विवरण तोकिएको ढाँचामा भरेर मन्त्रालयको इमेलमा पठाउनुपर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro