site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयको शपथ भोलि

काठमाडौं । संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले बुधबार शपथ लिने भएका छन् । 

उनले नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बुधबार बिहान १०:१५ बजे शपथ लिने तय भएको हो ।

पाण्डेयलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका हुन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro