site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बागलुङमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बागलुङमा १३ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–८, लेखानीका ४० वर्षीय होमबहादुर पुन छन् ।

आइतबार (हिजो) बिहान उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

काठेखोला–५, कर्लिमस्थित खाली घरमा बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । बलात्कारको उजुरीपछि प्रहरीचौकी धम्जाबिहुँबाट खटिएको टोलीले पुनलाई पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro