site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा किशोरी बलात्कार आरोपमा दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङमा १५ वर्षीया किशोरीको बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । आइतबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजना छन् । शनिबार राति तुलसीपुर–११, गैरागाउँस्थित नर्सरीमा लगेर ती किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ ।

बलात्कारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro