site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुडो खेलिरहेका पाँचजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कास्कीमा लुडो खेलिरहेका पाँचजना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, धरहरामार्गका ४८ वर्षीय किसान पुनसहित पाँचजना छन् । पोखरा–११ स्थित पुनको खाजाघरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ७२ हजार २२५ रुपैयाँ, खेलमा प्रयोग गरिने गोटी १६ र डाइस एउटासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement