site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुरक्षण मुद्रण विधेयकका विषयमा समितिमा छलफल हुँदै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतका दुईवटा समितिको बैठक आज बस्दै छ । 

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

Dabur Nepal
NIC Asia

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पनि आजै बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था समस्या र समाधानका उपायका बारेमा छलफल हुने कार्यसूची छ । 

बैठक बिहान ११ बजे बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu