site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अहिले अनुकूल समय छ, मोर्चा बनाएर निर्णायक आन्दोलन गरौँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको 'भ्रष्ट व्यवस्था'को अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । त्यसका लागि परिवर्तन पक्षधरहरू एकै ठाउँमा उभिएर आन्दोलनमा होमिनुपर्ने उनको भनाइ छ ।

आज काठमाडौंमा आयोजित पार्टी संगठन सुदृढीकरण अभियान कार्यक्रमा अध्यक्ष थापाले एक्लै आन्दोलनमा जाँदा प्रभावकारी नहुने भएकाले निर्णायक आन्दोलनका लागि मोर्चा आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

"एक्लाएक्लै आन्दोलन गर्ने भनाइले अप्रत्यक्षरूपमा राजसंस्था, हिन्दु राष्ट्रको एजेन्डालाई कमजोर बनाउँछ," उनले भने ।

अहिले आन्दोलनका लागि अनुकूल समय रहेको बताउँदै उनले अहिलेको व्यवस्था र प्रणालीबाट जनता वाक्कदिक्क भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro