site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सकिने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि नियमनलाई सहज बनाउन अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरिएको छ । 

सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । 

प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाइ स्थापना गरिसकेको जनाएको छ ।

Global Ime bank

मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’मा क्लिक गरेर गुनासो दर्ता गर्न सकिने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement