बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
म्याग्दीको रघुगंगा गाँउपालिका–७ मा रहेको सोवाङ धुरी र पृष्ठभूमिमा देखिएको धवलागिरी हिमशृङखला । चिमखोला देखि १० घण्टा पैदलयात्रा गरेर पुगिने तीन हजार ८४० मिटर उचाईमा रहेको सोवाङ धुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । तस्बिर : सन्तोष गौतम /रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com