site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा ग१४प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गए राति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्भा–१, असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

मोटरसाइकल सडकदेखि करिब २०० मिटर तल खसेको र शव परीक्षण निम्ति रामपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro