site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपतिको दौडबाट पछि हटे फ्लोरिडाका गभर्नर, ट्रम्पलाई समर्थन
तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आइतबार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि सन् २०२४ को राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका हुन् ।

आफूसँग विजयको स्पष्ट बाटो नरहेको उनले बताए । डेसेन्टिसले बहुसंख्यक रिपब्लिकन प्राथमिक मतदाताले ट्रम्पलाई अर्को मौका दिन चाहेकाले आफू पछि हटेको सुनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

ट्रम्प ५१ प्रतिशतका साथ अग्रस्थानमा छन् । डिसेन्टिस २१ प्रतिशतका साथ दोस्रो स्थानमा छन् ।

उनले रिपब्लिकन प्राइमरी मतदाताको बहुमत ट्रम्पलाई रहेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement