site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
८२६ हवल्दारको बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८२६ हवल्दारको बढुवा गरिएको छ । प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

Dabur Nepal
NIC Asia

बढुवा सूचीको पहिलो नम्बरमा उम्देश्वर भिन्दवार (यादव) छन् । दोस्रोमा रामहरि मानन्धर, तेस्रोमा टंकबहादुर मल्ल छन् ।

बढुवा सूची हेर्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro