site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राप्रपाको 'बृहत् आन्दोलन मूल समिति'को सदस्य सचिवमा ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सञ्चालन गर्न लागेको बृहत् आन्दोलन मूल समितिको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्रबहादुर शाहीले पाएका छन् ।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवत्तासमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई शाहीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।

राप्रपाले फागुनदेखि आन्दोलन गर्ने तयारी गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro