राजनीति
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २९, २०८० १०:०२
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
फ्लाई दुवईलाई नेपालमा ‘सेभेन्थ फ्रिडम’, २४ गतेदेखि उडान गर्ने शुक्रबार, कात्तिक २, २०८१
सम्पादकीय
विदेशी सहायता राजनीतिक दलहरूमार्फत ! सोमबार, असोज २१, २०८१
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास