राजनीति

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजक रहेको छानबिन आयोग गठन गरिएको जानकारी दिइन् ।
आयोगको सदस्यमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १७:१९
प्रतिक्रिया दिनुहोस्