site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा हुस्सु, यस्तो हुनेछ काठमाडौंको मौसम 
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मौसम आंशिक बदलीदेखि सफा रहने जनाएको छ । बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ती कँडेलले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सामान्यता सफा रहनेछ ।  

KFC Island Ad
NIC Asia

विभागका अनुसार दिउँसो कोसी, वाग्मती गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

विभागले राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

Royal Enfield Island Ad

जल देशका कुनै पनि भू–भागमा वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना नरहेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०६:१५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro