अर्थ व्यवसाय
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राखेर नबनेको बताएका छन् ।
आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले योजना स्वार्थ समूहलाई केन्द्रमा राखेर बनेको बताए ।
“अहिलेको सरकारले जनतालाई केन्द्रमा राखेर योजना बनाएको छैन । स्वार्थ समूहलाई केन्द्रमा राखेर सरकारले काम गरेको छ,” उनले भने, “सरकार सुतेर बसेको छ ।”
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १३:१५
प्रतिक्रिया दिनुहोस्