site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से आठ अंकले घट्यो, साढे चार अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा बन्द भएको छ ।

आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । सात उपसमूहको समूहगत सूचक बढेको छ । 

उत्पादन तथा प्रशोधन समूहको सूचक ६३.९२ र व्यापार सहूहको सूचक १३.१० अंक बढेको छ ।

Global Ime bank

सोमबार दुईवटा कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय