site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से आठ अंकले घट्यो, साढे चार अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्से परिसूचक ८.७५ अंक घटेर २०६०.१५ विन्दुमा बन्द भएको छ ।

आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । सात उपसमूहको समूहगत सूचक बढेको छ । 

उत्पादन तथा प्रशोधन समूहको सूचक ६३.९२ र व्यापार सहूहको सूचक १३.१० अंक बढेको छ ।

Global Ime bank

सोमबार दुईवटा कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.०९ प्रतिशत घटेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement