site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीले मागे बालकुमारी घटनाबारे जवाफ
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा किन गोली चलाएको भन्दै प्रश्न गरेका छन् ।

सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले घटनाबारे उठाइएका प्रश्नको जवाफ माग गरे ।

“मारिए किन ? मन्त्री त्यहाँ हुलमा गाडी लिएर किन जानुपर्‍यो ? नगई नहुने त्यहाँ के पर्‍यो ? थुप्रै प्रश्नहरू उठेका छन् । तिनको जवाफ के हो ? हुलमा गएर, निहुँ खोजेर,” उनले भने, “उत्तेजित बनाएर गोली चलाएर, मान्छे मारेर ।”

गएको शुक्रबार ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाइएको थियो । झडपमा दुई युवकको मृत्यु भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro