site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसमा विशेष कार्यक्रम गर्ने
केन्द्रीय समिति बैठक ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसले यसवर्ष पनि राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मेलमिलाप दिवसको सन्दर्भमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यो वर्ष कांग्रेसले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउँदै छ ।

"विगतमा हामीले आन्तरिकरूपमा मात्रै यो दिवसलाई मनाउने गरेका थियौँ । तर, मेलमिलाप दिवसले नेपालको राजनीतिमै महत्त्वपूर्ण अर्थ राखेको पृष्ठभूमिलाई ख्याल गर्दै यो वर्ष सबै राजनीतिक दलहरूलाई समेत बोलाएर अन्तरक्रिया गर्ने तयारी छ," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro