site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गाजामा सहायता वितरणमा अवरोध खडा गर्‍यो : संयुक्त राष्ट्रसंघ प्रमुख
फाइल तस्बिर
Global Ime bank

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका छन् । इजरायलको आक्रमणले गाजाभित्र मानवीय सहायता वितरणमा ठूलो अवरोध खडा गरिरहेको बताएका हुन् । 

गाजामा प्रभावकारी सहायता सञ्चालनका लागि सुरक्षा, सुरक्षामा काम गर्नसक्ने कर्मचारी, लजिस्टिक क्षमता र व्यावसायिक गतिविधि पुनः सुरु गर्न आवश्यक रहेको बताए । 

गुटेरेसले गाजामा तुरुन्तै सहायता पुर्‍याउन आह्वान गर्ने सुरक्षा परिषद्को प्रस्तावले अन्ततः मानवीय युद्धविराम हुन सहयोग गर्ने आशा व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu