अर्थ व्यवसाय

काठमाडौं । नबिल बैंक लिमिटेडले स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ गरेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच बैंकको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेड र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १९:३९
प्रतिक्रिया दिनुहोस्