site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्ल्याक एन्ड डेकरले ल्यायो विशेष अफर
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी ब्रान्ड ब्ल्याक एन्ड डेकरले जाडोयामलाई लक्षित गरी ‘विन्टर चिल्स, सिज्लिङ डिल्स’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत जाडो महिनामा घरायसी कार्य सहज बनाउन ओएफआर हिटर, पीटीसी हिटर, एअर ह्युमिडिफायर, फ्यान हिटर, एअर फ्राइर, इलेक्ट्रिक ओभन,ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कुकर, कफी मेकर र कित्ली जस्ता उपकरणमा विशेष छुट रहेको कम्पनीले जनाएको छ ।

११३ वर्ष पूरानो अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एन्ड डेकरका उत्पादन आधुनिक डिजाइनका साथ टिकाउ र भरपर्दो रहेको साथै उपभोक्ताको जनजीवनमा सहज बनाउने कम्पनीको विश्वास छ ।

कम्पनीले हरेक उत्पादनमा २४ महिनाको वारेन्टी रहेको जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro